4 July 2009

मगर दाजू भाई दीदी बहिनिहरूमा नमस्कार  

 

नेपाल मगर बिद्यार्थी संघका पॉँच जना बहिनीहरुले MA  को course  मा मगर भाषा र सस्कृतिको बारेमा थेसेस लेख्दै छन त्यसकारन उक्त ति मगर बहिनीहरुलाई research  गर्न को लागी £५० अनुदान दिएर सहयोग गरीदिनु होला भन्ने अनुरोध  छ

स्मरण रहोस गएको सालहरूमा निम्न ब्याक्तिहरूले पॉँच हजार नेपाली रुपया दिएर सहयोग गरेका थिए
 

2064

दूत गर्बुजा पुन मगर

जगत थापा मगर

लिलामन शेपंजा पुन मगर

 

2065

नेम थापा मगर

टेक थापा मगर

तुलसी राना मगर

 

2066

Maj Yam Rana

Capt Prem Ale

Mr Bel budhathoki (2)

Mr Ghan Thapa

 

निबेदक

मगर संघ यु.के.